केन्द्रीय तथा प्रदेश कार्यकारिणी समितिहरुका पदाधिकारीहरुबीच प्रदेश तथा स्थानीय केन्द्र संचालन सम्बन्धि विनियमावलीको छलफल

केन्द्रीय तथा प्रदेश कार्यकारिणी समितिहरुका पदाधिकारीहरुबीच प्रदेश तथा स्थानीय केन्द्र संचालन सम्बन्धि विनियमावलीको छलफल

नेपाल इन्जिनियर्स एसोसिएसनको संसोधित बिधान अनुरुप गठित सल्लाहकार परिषदको एतिहासिक प्रथम बैठक सम्पन्न भएको छ यहाँ हरुको सल्लाह र सुझाबले हामिलाई अझ ब्यबस्थित र गर्ब गर्न लाएक सबैको नेईए बनाउने दिशामा थप उर्जा मिलेको छ !

राष्ट्रिय सभामा नेपाल इन्जिनिनियरिंग परिषद एंन २०५५ को पहिलो संसोधन २०७६ माथि बिचार गरियोस भन्ने प्रस्ताब सर्ब सम्मतिले पास भएको छ ! आगामी बैठकमा दफावार छलफल हुनेछ, जसले इन्जिनियरको अनुमति पत्र लिन परीक्षाको अनिबार्य ब्यबस्था गरेको छ थप केहि सुझाब भए आउनुहोस छलफल गरौ ! संसोधनको लागी पहल गरौ !